संबिधान दिवसको अवसरमा गणेशमा विभिन्न कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

संबिधान दिवसको अवसरमा गणेशमा विभिन्न कार्यक्रम सम्पन्न



गोविन्द वस्नेत
वुटवल, ३ असोज
असोज ३ गते देसभर संबिधानदिवस मनाई रहँदा श्रि गणेश ज्ञानज्योति पव्लिकमा हाई स्कुलका वाल क्लवले आयोजना गरेको नयाँ संबिधान तथा वाल अधिकारको वारेमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ संबिधान वालवालीको हक अधिकारका कुरा भएतापनि कार्यान्वयन हुन नसक्दा गरीव तथा विपन्न परीवारका वालवालीका शिक्षा वाट वन्चित हुन परेको अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेतले वताए ।14203421_1135965473153227_841766362_o

कार्यक्रमका प्रमुख अतिथी वुटवल उपमहानगर पालिकाका संयुत्त वडा सचिव जगत वहादुर के.सि ले नेपालको संविधान २०७३ वालमैत्रि संविधान भएको ले अव वालवालीका अग्रसर भएर अगाडि वढनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालि कांग्रेसका वडा सभापति प्रेम प्रसाद पौडेल,पुर्व गा.वि.स उपाध्यक्ष धनश्याम चालिसे,वडा संयोजक रमा खडका,सेमलार व्यापार संघका अध्यक्षा नगेन्द्र आर्चाय,साना किसान सहकारी सस्थाका अध्यक्ष राम प्रसाद रेग्मी,नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष राम वहादुर थापा,श्रि गणेश ज्ञानज्योति पव्लिकमा हाई स्कुलका प्रार्चाय कुलराज शर्मा ,सह प्राचार्य डोलराज खरेल,लेखनाथ पौडेल ,सिक्षक हरी अधिकारी लगायतले मन्तव्य राखेका थिए ।14393152_1135965423153232_1550222142_o

सोहि कार्यक्रममा अन एयर मिडिया सेन्टरले आयोजना गरेको ७ दिने उदघोषण तालिममा सहभागी भएका पचास जना विधार्थिलाई समेत प्रमाणपत्र वितरण गरीएको थियो । वाल क्लवकी अध्यक्ष शीवानी पन्थको अध्यक्षतामा संचालन भएको कार्यक्रममा संयुत्त वडा सचिव जगत वहादुर केसि को प्रमुख आतिथ्यता, श्रि गणेश ज्ञानज्योति पव्लिकमा हाई स्कुलका व्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्मा काफ्लेको विशिस्ट आतिथ्यमा संचालन भएको कार्यक्रमको स्वागत मन्तव्य मनिसा पौडेल  र कार्यक्रमको संचालन पुजा शर्माले गरेकी थिईन ।