नेजसकाे विरार बेस्ट बाेलिज अागाशि शाखा गठन - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

नेजसकाे विरार बेस्ट बाेलिज अागाशि शाखा गठन



नेपाली जन सम्पर्क समिति पश्चिम भारत क्षेत्र अन्तर्गत नालासाेपारा बेस्ट अध्यक्ष प्रकाश बहादुर शाही काे अध्यक्षतामा   विरार बेस्ट बाेलिज अागासि शाखा गठन भएको छ ।

नेपाली जन सम्पर्क समिति का संस्थापक सदस्य ,नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि,देविसिंह खड्काको प्रमुख आतिथ्यतामा  विशिष्ट अतिथि नेपाली जन सम्पर्क समिति केन्द्रीयसांस्कृतिक सचिव खडकसिंह बम,अतिथि क्षेत्रीय अध्यक्ष एम वि बाेहरा ,क्षेत्रीय महासचिव प्रेम पाण्डे ,क्षेत्रीय सदस्य अमर बहादुर शाही,विरार ईस्ट शाखा काेषाअध्यक्ष बद्री जैसि काे उपस्थिति रहेको थियो  ।

सचिव नरेन्द्र शर्माले कार्यक्र्म सन्चलान गरेका थिए ।

नयाँ समिति यसप्रकार रहेको छ
अध्यक्ष: दान बहादुर नेपाली
उपाध्यक्ष :धर्मराज जैसि
उपाध्यक्ष: गाेपाल परियार
सचिव :रमेश परियार
सहसचिव :गाैरि दमाई
काेषाअध्यक्ष: गंगाराम दमाई
सङ्गठन सचिव :महेन्द्र न्यैपाने
खेलकुद सचिव :खगेन्द्र दमाई
शिक्षा सचिव: टेकराज परियार
सांस्कृतिक सचिव: गङ्गा दमाई
सल्लाहकार :केशवराज जैसि
सल्लाहकार :तप्तराज जैसि
सदस्य :मनिराम नेपाली
सदस्य :भरत देवल
महिला सदस्य:  कल्पना परियार