रुपन्देही २ मा मतान्तर घटाउँदै विष्णु पौडेल - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

रुपन्देही २ मा मतान्तर घटाउँदै विष्णु पौडेल



रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायमै रहेको छ।

रुपन्देही २ को पछिल्लो मतपरिमाण अनुसार गणेश पौडेलले २ हजार ५४४ मत ल्याउँदा एमाले उम्मेदवार विष्णु पौडेलले २ हजार ३४४ मत ल्याएका छ्न् ।

पछिल्लो अवस्थामा एमालेका पौडेलले मतान्तर घटाइरहेका छन् ।