हट सोनिकाले आगो आगो भनेपछी ! - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

हट सोनिकाले आगो आगो भनेपछी !



विराटनगर निवासी गायिका रानु निरौलाको स्वरमा रहेको डान्सिङ नम्वर ‘आगो आगो…’ को भिडियो बजारमा आएको छ ।रानु निरौलाको शब्द सङ्गीतमा रहेको गीतमा धिरज श्रेष्ठको एरेन्ज रहेको छ ।गीतको भिडियोमा निकै हट अवतारमा देखिएकी छन् सोनिका रोकाया । उनीसँग मनिस प्रितम रहेका छन् भिडियोमा । शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई मुकेश हुमाँगाईले छायाँकन गरेका हुन् भने अमृत चापागाईँले सम्पादन गरेका छन् ।