सरकारद्बारा रेल खरिद तथा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सरकारद्बारा रेल खरिद तथा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय



काठमाडौँ । सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत २९ गते बसेको बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोको जानकारी दिनुभएको हो ।

बैठकले रेल खरिद प्रक्रिया अगाडि बढाउन भौतिक योजना तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । यसैगरी बैठकले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।