“रातो भाले” सार्बजनिक - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

“रातो भाले” सार्बजनिक



नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै पछिल्लो समयकी गुल्मेली लोकप्रिय गायिका सुशीला गौतम र स्याङ्जाली गायक खुमन अधिकारी को स्वोर मा नयाँ तिजको कोसेली “रातो भाले”नामक गीति भखरै मात्रै सार्बजनिक भयको छ।खुमन अधिकारी र सुशीला गौतम पछिल्लो समय निकै फापेको जोडिनि भन्नु पर्छ ।

गायिका गौतमको शब्द सिर्जनामा तयार भएको यो तिज भाकामा मा लय भर्नु भाको छ गायक अधिकारी ले नै सुशीला गौतमको आफ्नै यूटुब च्यानल बाट सार्बजनिक भयको सो म्युजिक भिडियोलाई।बिक्रम चौहान ले निर्देशन गरेको सो गितमा निकै चर्चामा रहेको प्रकाश सपूत र रिना थापाको दम्दार अभिनय रहेको छ । भने गितको छायांकन प्रकाश खड्काले गर्नु भएको छ । भनेमिलन बिकले गितको सम्पादन गर्नु भएको छ ।