रमेशराजले ल्याए : सरकार, पत्रकार र नेताको बिरुद्धमा बोल्नै हुँदैन - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

रमेशराजले ल्याए : सरकार, पत्रकार र नेताको बिरुद्धमा बोल्नै हुँदैन



काठमाडौं -पछिल्लो समय देशमा भएका बिकृति बिसंगतिबिरुद्ध आवाज उठाएको पशुपति शर्माको गीतले बजार पिटेपछि अर्का गायक रमेशराज भट्टराईले अर्को गीत ल्याएका छन् । भ्रस्टाचार नाम दिइएको यो गीतमा भट्टराइले पत्रकार, नेता, जनता, सरकार र देशमा भैरहेको गलत प्रवृत्तिबारे खरो कटाक्ष गरेका छन् ।

लुट्न सके लुटमा जस्तै खबरदारी गरिएको यो गीतमा रमेशराज भट्टराईले नेता र सरकारको बिरुद्धमा बोल्ने नहुने बताएका छन् । संदेशमुलक तरिकाले तयार गरिएको उक्त गीतमा रमेश आफैले शब्द र लय सृजना गरेका छन् । दुर्गा पौडेलले म्युजिक भिडियो निर्देशन गरेका छन भने रमेश आफैले नै भिडियोमा अभिनय गरेका छन ।

भिडियो