रामचन्द्र पौडेल "रेड जोन"मा - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

रामचन्द्र पौडेल “रेड जोन”मा



तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडि परेका छन् ।

उनलाई एमालेका एकबहादुर रानाले उछिनेका छन् ।

पछिल्लो मतपरिणामअनुसार रानाले ३३४६ मतका साथ अग्रता बनाएका छन् ।

उनलाई पौडेलले ३२१० मतका साथ पछ्याइरहेका छन् ।