निर्दयी छोरा: रक्सीको मातमा आफ्नै बाबुलाई खुकुरी हाने - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

निर्दयी छोरा: रक्सीको मातमा आफ्नै बाबुलाई खुकुरी हाने



इलाम । रक्सी पिएर एक युवाले आफ्नै बाबुमाथ धारिलो हतियारले प्रहार गरेका छन् । घरायसी विवादको क्रममा चुलाचुली गाउँपालिका-१ कमल बस्ने ३५ वर्षीय कृष्ण तामाङले बुबा पृथ्वी बहादुर तामाङलाई धारिलो हतियार दाउले प्रहार गरी घाइते बनाएका हुन् ।

बाबुमाथि दाउ प्रहार गर्ने छोरा कृष्ण तामाङलाई १३ साउनमा प्रहरीले पक्राउ गरेको हो । दाउको प्रहारले घाइते पृथ्वीबहादुरको उपचार भइरहेको छ ।
यो पनि पढ्नुहोस्

प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको जनाइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।