राजु ढकालको केन्दीय सदस्यमा उम्मेद्वारी - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

राजु ढकालको केन्दीय सदस्यमा उम्मेद्वारी



समिर प्रकाश पाण्डे

तनहुँ जिल्ला पुर्कोट गाबिस वडा नम्बर ९ मा जन्मि आफ्नो भबिष्य र उच्च शिक्षाको लागि २०५७ सालमा काठमन्डौं आएका राजु ढकाल आज नेपाली लोक पारखि अनि लोक गीत, संगितलाई माया गरेर नेपाली श्रोताहरूको मन, मुटुको ढुकढुकि बन्न सफल भएका छन् ।

२०५८ सालबाट आफ्नो कलाकारिता यात्रा सुरू गरेका राजु ढकाल विभिन्न दुख, कष्टका साथ यो ठाउमा आईपुगेको बताउछन् । कलाकारिता यात्रामा ०५७ साल वाट सुरू भए पनि ०५९ सालमा आफ्नो पहिलो एल्बम “डुम्रे दमौली” लिएर दर्शक, श्रोता माझ आएका उनि पछिलो सामय “बर्ष दिन भो, पिरतिको डोरिबाटौला, कलेजिमा लेख्छु तिम्रै नाम” के छ नि त्यो मनमा जस्ता १०/१२ दर्जन’ गीतहरुमा आफ्नो स्वार दिईसकेका छन् यस अघिनै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समोनय समितिमा दुई कार्यकाल सदस्य एक कार्यकाल दित्तिय उपाध्यक्ष हुदै एक कार्यकाल प्रथम उपाध्यक्षको हैसियतमा रहेर अाफ्नो कार्य भार सम्हालेका राजु ढकाल यहि ८,९,र १० गते राजधानी काठमाडौमा हुन गहिरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को छैटौं माहाधिवेशन मा केन्द्रिय सदस्य पदको लागि उम्मेद्धारी दिएका छन ।

धेरै उमेद्धारको भिडमा राजु ढकालको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समिती सदस्य पदमा विजयी भएको देख्न पाइयोस हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ।