राजाको भेट मलेसीयन कलाकार सँग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राजाको भेट मलेसीयन कलाकार सँग



नेपाल चलचित्र कलाकार संघका सचिव, कलाकार तथा निर्माता चेतबहादुर सिंह “राजा” ले मलेसीयन कलाकार सँग भेटघाट गरेका छन् । “राजा” ले मलेसीयन कलाकार कार्यसमिति सदस्य पाटो सुबास सँग भेट गरेका हुन । भेटमा नेपाली चलचित्र र मलेसीयन चलचित्रका बिकास बिस्तारका बिषयमा छलफल गर्दै नेपाली कलाकारहरुको हकहितमा बिमाको ब्यवस्था सम्बन्धमा सकरात्मक रहेको मलेसीयन कलाकार कार्यसमिति सदस्य पाटो सुबासले बताउनुभयो । भेटघाट नेपाल चलचित्र कलाकार संघको केन्द्रिय कार्यालय अनामनगरमा भएको थियो ।