पत्रकार राईमाथि आक्रमण, टाउकोमा ६ टाँका - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पत्रकार राईमाथि आक्रमण, टाउकोमा ६ टाँका



सुनसरी, । पत्रकार दिलबहादुर राईमाथि कार्यकक्षमै अक्रमण भएको छ । मङ्गलबार राति अनलाईन टेलिभिजन कार्यलयमा कामको सिलसिलामा बसिरहेको बेला अचानक आक्रमण भएको बताइएको छ ।

छ जनाको समुहमा आएका अपरिचित समुहले उनीमाथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट घाइते उनको टाउकोमा ६ बटा तानका लगाइएको बताइएको छ । राईलाई मंगलबार राती बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारपछि घर पठाईएको छ ।