राहुल गान्धी नै पछी परे - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

राहुल गान्धी नै पछी परे



नयाँ दिल्ली 

भारतको लोक सभा मतगणना स्थानीय ८ बजेबाट सुरु भएको छ । भारतको मतदान विद्युतीय मेसिनमा हुने भएकाले मत गणना तीव्र हुने गर्छ ।पछिल्लो समयको नतिजा अनुसार चाख लगाएर हेरिएको उत्तर प्रदेशको अमेठिमा राहुल गान्धी नै पछाडी परेका छन् ।यो समाचार तयार गरिदै गर्दा राहुल १९ सिटले पछाडी छन्  ।