पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)



काठमाण्डौ। अलग प्रकृतिका गायक हुन पुष्कल शर्मा । फरक तरिकाका गीत, फरक तरिकाले गरिने बजारशैलीले कहिले ताली र कहिले गाली खाने उनले ‘अँध्यारो सनिबार’ सार्वजनिक गरेका छन् ।

उनले आफ्नो जन्मदिन पारेर यो गीत सार्बजनिक गरेका हुन् । उनको यो गीत दशैंका लागि तयार पारिएको हो । बिदेशिएका नेपालीका कथा र ब्याथा साटिएको यो गीतमा अभिनय भने पुष्कल आफैले गरेका छन् उनलाई सारिका केसी र हिउँबालाले सार्ह दिएका छन् ।

यस्तो छ भिडियो:

भिडियो हेर्न यहाँ Click गर्नुहोस