"पैसा बिनाको क्षमता र प्रतिभा को काम रहेनछ" - पुर्ण सेन ठकुरी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

"पैसा बिनाको क्षमता र प्रतिभा को काम रहेनछ" – पुर्ण सेन ठकुरी



समिर प्रकाश पाण्डे,

नेपाली गीतसंगीत क्षेत्रमा पछिल्लो समयमा युवा पुस्ता को जमात राम्रै देखिन्छ । बिशेष गरि वैदेशिक रोजगार मा गयका नेपाली युवाहरू लाई त यो क्षेत्र आफ्नो सोख पूरा गर्ने एउटा माध्यम जस्तै पनि बनेको छ । रहर को अगाडि कस्को के लाग्छ र आफ्नो रहर पूरा गर्नका लागि जतिसुकै मोटो रकम बुझाउन पनि पछि पर्दैन रोजगार बाट फर्किने हरु ।
कतिपय यस्ता प्रतिभा हरु पनि छ्न जो संग वास्तव मा प्रतिभा छ क्षमता छ तर कहाँ जाने के गर्ने भन्ने अन्यौल छ ।कहि कतै यसै क्षेत्र को अग्रज लाई भेटेर म राम्रो गाउछु नि भनेर सुनाउदा राम्रो त छ तर यति लगानी गर्नुपर्छ भन्ने जवाफ पछि त्तही रहर पूरा गर्न को खातिर पनि झोला कसेर बाटो लाग्ने हरु पनि धेरै छ्न यहाँ ।हो यस्तै वास्तविक क्षमता भएका एक होन हार प्रतिभा हुन पुर्ण सेन ठकुरी ” सानै देखि गीत निकै मीठो गाउथे स्कुल लेभल का त कुनै पनि प्रत्योगीता छोडिन र दोस्रो पनि भएन गायक बन्ने सानै देखिको उदेश्य हो ।एकपटक एउटा अवसर पनि पाएको थिय तर सफल भएन मेरो लगानी पुगेन सामान्य परिवार को छोरा थिए ।
त्यसपछि गायक बन्ने सपना मारेर म कमायर केहि बन्छु भनेर कमाउन हिडे एस्तै समय बित्दै थियो मैले गाउने रहर पनि मारि सकेको थिय फेरि यकजना साथि पाय अनि उहाको गितमा लय दिए पहिलो भेटमै आफ्नो नाउ चिनाई दिनु भयो सायद यो नै मेरो जिबनको पहिलो खुसि थियो फेरि अर्को गितमा लय दिने मौका पायको छु सायद गाउछु “उनि भन्छन ।
उनको सांगीतिक सपना पूरा होस् हाम्रो कामना !!