गहनतम श्रद्धा राहुल - प्रियङ्का गान्धी बद्र - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गहनतम श्रद्धा राहुल – प्रियङ्का गान्धी बद्र



भारतीय काङ्ग्रेसकी महासचिव प्रियङ्का गान्धी बद्रले राहुलगान्धीप्रति गहनतम श्रद्धा व्यक्त गरेकी छिन्। राहुल गान्धीले काङ्ग्रेसको अध्यक्ष पद अस्वीकार गरेपछि उनले राहुलको ट्वीटलाई रिट्वीट  गर्दै यसो भनेकी हुन्।

उनले ट्वीटमा भनिन्, “धेरै कमलाई मात्र त्यसो गर्ने साहस हुन्छ, राहुल, तिम्रो निर्णयका लागि गहनतम श्रद्धा”। राहुल गान्धीले जुलाइ ३ तारिख आफ्नो पदबाट राजीनामा मात्र गरेनन्, राजीनामा पत्र सार्वजानिक पनि गरे।

उनको ट्वीट यस्तो रहेको छ: