किन लगाईन प्रियंकाले झण्डै ३ करोड रुपैयाँको गाउन तथा गहना - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

किन लगाईन प्रियंकाले झण्डै ३ करोड रुपैयाँको गाउन तथा गहना



काठमाडौँ । गत साता लस एन्जल्समा आयोजित बिलबोर्ड म्युजिक अवार्ड समारोह– २०१९ मा सहभागी बलिउड अभिनेत्री प्रियंका चोपडाले एकपटक फेरि क्यामेरा पर्सनको ध्यान आफूतिर खिचिन् ।

चोपडा यसरी क्यामेरा पर्सनको आकर्षणमा पर्नुको कारण उनले लगाएको पहिरन तथा गरगहना नै थियो । उक्त समारोहमा चोपडाले लगाएको गाउन तथा गहना २ करोड ९० लाख रुपैयाँ बराबरको भएको बताइन्छ ।

पेजसिक्स डटकमका अनुसार प्रियंकाको उक्त गेटअपको संयोजन जुहेर मुराद हट कोट्युर नामक कम्पनीले गरेको थियो । साप्ताहिकको सहयोगमा ।