२०७५ भदौ १, बिहिबार

विश्वकपको टिकटलाई कति पर्छ ?

June 14, 2018
89 Views
Spread the love
  • 18
    Shares

काठमाडौं । रसिया विश्वकपका खेलहरु आजबाट सुरु हुँदैछन् । रसिया विश्वकपका टिकटलाई विभिन्न ४ वर्गमा विभाजन गरिएको छ । दोस्रो समूह चरणको खेलको लागि टिकटको मूल्य ७९ पाउण्ड स्टर्लिङबाट सुरु हुन्छ ।

विश्वकप आयोजक राष्ट्र रसियाका नागरिकका लागि भने खेलको क्याटागोरी अनुसार टिकटको सुरुवाती मूल्य १७ पाउण्ड रहेको छ । सबैभन्दा महँगो फाइनल खेलको पर्दछ । जसको ८ सय २९ पाउन्ड रहेको छ ।

ब्राजिल विश्वकपमा जमर्नी र अर्जेन्टिनाबीचको फाइनल खेलको टिकट मूल्य ६ सय ७८ पाउन्ड रहेको थियो ।

हालसम्म २० लाखको हाराहारीमा टिकट बिक्री भइसकेको छ ।

Facebook Comments
  • 18
    Shares

You may be interested

आइटम डान्स गर्दा करोडौँ रकम लिने अभिनेत्री !
मनोरञ्जन
0 shares5 views
मनोरञ्जन
0 shares5 views

आइटम डान्स गर्दा करोडौँ रकम लिने अभिनेत्री !

himal post - २०७५, ३१ श्रावण १८:५१

कुनै समय थियो अभिनेत्रीहरु आइटम गीतमा नाच्न कत्ति पनि मन पराउँदैनथे । तर बिस्तारै समय फेरियो । जब फिल्महरुमा आइटम…

प्रचण्डले गरे डरलाग्दो खुलासा !
राजनीति
0 shares16 views
राजनीति
0 shares16 views

प्रचण्डले गरे डरलाग्दो खुलासा !

himal post - २०७५, ३१ श्रावण १८:४२

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ वर्षअघि भएको दोरम्बा हत्याकाण्ड दरबारको ठाडो…

जागिर नगरी यसरी कमाउनुहोस लाखौ !
बिचित्र संसार
0 shares9 views
बिचित्र संसार
0 shares9 views

जागिर नगरी यसरी कमाउनुहोस लाखौ !

himal post - २०७५, ३१ श्रावण १८:३६

प्रविधिको विकासले संचारमा क्रान्ति ल्याएको छ। यसले च्याट गर्ने, भिडियो सेयरिङ रकम स्थानान्तरण सुविधाहरू प्राप्त भए छन्। तर यतिमात्र होइन…