विश्वकपको टिकटलाई कति पर्छ ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विश्वकपको टिकटलाई कति पर्छ ?



काठमाडौं । रसिया विश्वकपका खेलहरु आजबाट सुरु हुँदैछन् । रसिया विश्वकपका टिकटलाई विभिन्न ४ वर्गमा विभाजन गरिएको छ । दोस्रो समूह चरणको खेलको लागि टिकटको मूल्य ७९ पाउण्ड स्टर्लिङबाट सुरु हुन्छ ।

विश्वकप आयोजक राष्ट्र रसियाका नागरिकका लागि भने खेलको क्याटागोरी अनुसार टिकटको सुरुवाती मूल्य १७ पाउण्ड रहेको छ । सबैभन्दा महँगो फाइनल खेलको पर्दछ । जसको ८ सय २९ पाउन्ड रहेको छ ।

ब्राजिल विश्वकपमा जमर्नी र अर्जेन्टिनाबीचको फाइनल खेलको टिकट मूल्य ६ सय ७८ पाउन्ड रहेको थियो ।

हालसम्म २० लाखको हाराहारीमा टिकट बिक्री भइसकेको छ ।