प्रदेश ५ को अस्थायी राजधानि रुपन्देही भए सङै बुटवलमा दिपावली (फोटो फिचर) - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रदेश ५ को अस्थायी राजधानि रुपन्देही भए सङै बुटवलमा दिपावली (फोटो फिचर)



कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा नतृेत्वको सरकारले प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही बनाएपछि रुपन्देहीमा दीपावली बालेर खुसीयाली मनाइएको छ ।

कांग्रेसले बुटवलको मिडियाचोकमा दीपावली गरेकोे हो ।राजमार्ग चाैराहा, मणिग्राम, सैनामैना, देवदहमा पनि दीपावली मनाइएकाे छ ।

सरकारको निर्णयको सबैले प्रशंसा समेत गरेका छन् ।

तस्बिरहरु आचार्य प्रदीप