प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड रुपैयाँ - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड रुपैयाँ



बुटवल । प्रदेश ५ ले आगामी आर्थिक वर्षको लागि २८ अर्ब ९ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।
 
विनियोजन गरिएको रकमको झण्डै ६० प्रतिशत पुँजीगत खर्चमा छुट्याएको छ। बजेटमा ११ अर्ब ४६ करोड ५९ लाख चालु खर्चको लागि छुट्याइएको छ। 
 
चालु वर्षको लागि ४० प्रतिशत रकम छुट्याइएकोमा पुँजीगत खर्चको लागि १६ अर्ब ६५ करोड ६३ लाख अर्थात ५९.२० प्रतिशत रहेको छ।