नयाँ काम गरेर मर्न मन छ:प्रचण्ड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नयाँ काम गरेर मर्न मन छ:प्रचण्ड



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बाकी जिवन देशका लागि अझ केही नयाँ गर्ने इच्क्षा रहेको बताएका छन् ।

बुधबार नेकपा निकट युवासंघको २९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले युवाहरुलाई इङ्कीत गर्दे भने, मैले देशका लागि के गरे के गरेन भन्ने जनतालाई थाहा छ । उनले थपे जनता र तपाई युवाहरुको साथ भयो भने, अब बाकी जिवनमा अझ केही नयाँ काम गरेर मर्न मन छ ।