प्रचण्डले राष्ट्रपतिलाई बुझाए १६६ जना सांसदको समर्थन
प्रचण्डलाई प्रधानमन्त्री बनाउने बहुमत सांसद राष्ट्रपति समक्ष पेश भएको छ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलबाट १६६ जना सांसदको समर्थन छ।
त्यो समर्थन लिएर प्रचण्ड अपरान्ह ४ बजे शितल निवास पुगेका हुन्।