परदेशीयका नेपालीहरूको यथार्थ कथामा तीज गीत “पिया राजै” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

परदेशीयका नेपालीहरूको यथार्थ कथामा तीज गीत “पिया राजै” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

लाखौँ नेपालीहरू दिन प्रति दिन बिदेशीने क्रम बद्ढो छ, त्यसैमा पनि कोही भने अनुसारको काम नपाएर नेपाल फर्कीन्छन् भने कसैलाई कम्पनीले कहिले कता कहिले कता पुराउने चलन खाडी मुलुकहरूमा बढ्दो क्रममा छ यही यथार्थ कथालाई तीजको अवसरमा गीतमा उतारेका छन् गायक कमल चञ्चल ।

“पिया राजै ” बोलमा मौलिक भाका र यथार्थ काहनी लेखिएको यो गीत मा टीका पुन र कमल को आवाजलमा रहेको छ । गाउँ घरको झल्को मेटाऊने उक्त तिज गीतमा नबप्रतीभा मोडेल अन्जीता ज्ञवाली समेत नाचेर चञ्चललाई साथ दिएकी छन्…गीतमा शब्द सङ्गीत र निर्देशन पनि कमल चञ्चलले गरेका छन् भने गीतलाई सन्देश क्रियसनले बजारमा ल्याएको छ ।