पतिपत्नी र दाजुभाइ नै नेकपाको पोलिटब्युरो सदस्य - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

पतिपत्नी र दाजुभाइ नै नेकपाको पोलिटब्युरो सदस्य



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो व्यग्रतापछि पोलिटब्युरो टुंगो लगाएको छ । १ सय ४७ सदस्यीय पोलिटब्युरोमा विघटित एमालेबाट ८१ र माओवादी केन्द्रबाट ६६ छन् ।

केही नेताको पतिपत्नी र दाजुभाइ नै पोलिटब्युरो भएका छन् । एमालेबाट राजेन्द्र पाण्डे र सुृरेन्द्र पाण्डे दाजुभाइ नै पोलिटब्युरो हुनुभएको छ । त्यस्तै पोलिटब्युरो सदस्य बन्नु भएका मुकुन्द न्यौपाने र केदार न्यौपाने पनि दाजुभाइ हुनुहुन्छ । त्यस्तै महेन्द्र पाण्डे र उहाँकी बहिनी विन्दा पाण्डे पनि पोलिटब्युरो बन्नुभएको छ ।

माओवादी पक्षबाट देवप्रसाद गुरुङ र उहाँकी पत्नी यशोदा सुवेदी पोलिटब्युरो बन्नुभएको छ । त्यस्तै लिलामणि पोखरेल र उहाँकी पत्नी शशी श्रेष्ठ पनि पोलिटब्युरोमा अट्नु भएको छ । त्यस्तै ऊर्जामन्त्री वर्षमान पुन र उहाँकी पत्नी पूर्व सभामुख ओनसरी घर्ती पोलिटब्युरो बन्नुभएको छ । दिनानाथ शर्माका दाजु मायाप्रसाद शर्मा पनि पोलिटब्युरोमा समेटिनु भएको छ ।

एमालेमा यसअघि पोलिटब्युरोमा रहनु भएकाका गणेशप्रसाद तिमिल्सिना र सानुकुमार श्रेष्ठ भने हटनुभएको छ । तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष र श्रेष्ठ प्रदेश ३ को सभामुख बन्नुभएपछि उहाँहरुलाई पार्टीले पोलिटब्युरोबाट हटाएको हो । पोलिटब्युरो मदन–आश्रित स्मृति दिवस पारेर शुक्रबार घोषणा हुने स्रोतले जनाएको छ ।

यी हुन् पोलिटब्युरो

एमालेबाट

१, केपी शर्मा ओली

२, माधवकुमार नेपाल

३, झलनाथ खनाल

४। वामदेव गौतम

५, अष्टलक्ष्मी शाक्य

६, भीम रावल

७, ईश्वर पोखरेल

८, विष्णु पौडेल

९, घनश्याम भुसाल

१०, पृथ्वीसुब्बा गुरुङ

११, प्रदिप ज्ञवाली

१२, भीम आचार्य

१३, गोकर्ण विष्ट

१४, योगेश भट्टराई

१, किरण गुरुङ

१६, छविलाल विश्वकर्मा

१७, बेदुराम भुसाल

१८, मुकुन्द न्यौपाने

१९, विष्णु रिमाल

२०, युवराज ज्ञवाली

२१।, रघुजी पन्त

२२, रघुवीर महासेठ

२३, सत्यनारायण मण्डल

२४, सुरेन्द्र पाण्डे

२५, शंकर पोखरेल

२६, सुवास नेम्वाङ

२७, अरुण नेपाल

२८, काशीनाथ अधिकारी

२९, गंगालाल तुलाधर

३०, थममाया थापा

३१, नागेन्द्र चौधरी

३२, प्रदीप नेपाल

३३, प्रकाश ज्वाला

३४, परशुराम मेघी गुरुङ

३५। पशुपति चौलागाई

३६,डा. विन्दा पाण्डे

३७, भानुभक्त ढकाल

३८, महेन्द्र पाण्डे

३९, यामलाल कँडेल

४०, राजेन्द्रप्रसाद पाण्डे

४१, राधा ज्ञवाली

४२, रामप्रित पासवान

४३, लालबाबु पण्डित

४४, डा.विजय पौडेल

४५, श्रीमाया थकाली

४६, कर्ण थापा

४७, गोकुल घर्तीमगर

४८, गोरख वोेगटी

४९, गौरा प्रसाई कोइराला

५०, जगत विश्वकर्मा

५१, जगन्नाथ खतिवडा

५२, तुलवहादुर गुरुङ

५३। दलवहादूर राना

५४, डा वंशीधर मिश्र

५५, भागवत विश्वासी

५६, युवराज कार्की

५७, योगनारायण यादव

५८, शत्रुध्न महतो

५९।, शेरधन राई

माओवादीबाट

१, पुष्पकमल दाहाल ‘प्रचण्ड’

२, नारायणकाजी श्रेष्ठ

३, रामबहादुर थापा ‘बादल’

४, देव गुरुङ

५, टोपबहादुर रायमाझी

६, गिरिराजमणि पोखरेल

७, हरिबोल गजुरेल

८, अग्नि सापकोटा

९, वर्षमान पुन

१०, शक्ति बस्नेत

११, जनार्दन शर्मा

१२, पम्फा भुसाल

१३, मात्रिकाप्रसाद यादव

१४, गणेश साह

१५, लेखराज भट्ट

१६, देवेन्द्र पौडेल

१७, चक्रपाणि खनाल

१८। लिलामणि पोखरेल

१९, मणि थापा

माओवादीबाट थपिएका ४७

१, हितमान शाक्य

२, कुलप्रसाद केसी

३, जयपुरी घर्ती

४, दिनानाथ शर्मा

५, हितराज पाण्डे

६, विश्वनाथ साह

७, डिलाराम आचार्य

८, उर्मिला अर्याल

९, ओनसरी घर्ती

१०, प्रभु साह

११, प्रल्हाद बुढाथोकी

१२, सुनिल मानन्धर

१३, सुरेन्द्र कार्की

१४, जोखबहादुर महरा

१५, नारायण दाहाल

१६, सन्तु दराई

१७, गणेशमान पुन

१८, हितबहादुर तामाङ

१९, जगप्रसाद शर्मा

२०, कालीबहादुर मल्ल

२१, कमला रोक्का

२२, झक्कु सुवेदी

२३, हरिराज अधिकारी

२४, सुरेशकुमार राई

२५, शशी श्रेष्ठ

२६, डिआर पौडेल

२७, रेखा शर्मा

२८, पूर्णकुमारी सुवेदी

२९, टेकबहादुर बस्नेत

३०, खगराज भट्ट

३१, महेश्वर गहतराज

३२, अन्जना विशंखे

३३, राजु खड्का

३४, कृष्णध्वज खड्का

३५, श्रवण यादव

३६, मायाप्रसाद शर्मा

३७, यशोदा सुवेदी

३८, अमृता थापा

३९, सूर्यप्रसाद सुवेदी

४०, सावित्रीकुमार काफ्ले

४१, महेश्वर दाहाल

४२, रामचन्द्र झा

४३, दिलीप प्रजापति

४४, श्रीराम ढकाल

४५, महेन्द्र पासवान

४६, अजम्बर काङवाङ

४७, सुरेश आले मगर

एमालेबाट नयाँ २२ जना

१, केदार न्यौपाने

२, कृष्णगोपाल श्रेष्ठ

३, घनेन्द्र बस्नेत

४, देवराज घिमिरे

५, खगराज अधिकारी

६, धर्मनाथ साह

७।, गुरु बराल

८, नरेश खरेल

९, भानुभक्त जैशी

१०, विजय सुब्बा

११, शेरबहादुर तामाङ

१२, वैजनाथ चौधरी

१३, केशवलाल श्रेष्ठ

१४, शुशीला नेपाल

१५, जयन्ती राई

१६, कल्याणी खड्का

१७, गरिमा शाह

१८, चुडामणी जंगली

१९, नजिर मियाँ

२०, जीवनराम श्रेष्ठ

२१, रामचन्द्र यादव

२२, गौरी ओली