पशुपति शर्मा र सम्झना भण्डारीले ल्याए भगवान कै नाममा (भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

पशुपति शर्मा र सम्झना भण्डारीले ल्याए भगवान कै नाममा (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं

लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेका पशुपति शर्माले धार्मिक गीत बजारमा ल्याएका छन् ।जसमा साथ दिएकी    छिन लोक दोहोरी गायिका सम्झना भण्डारीले ।

पशुपति शर्मा र सम्झना भण्डारीको भजन गीत भगवान कै नाममा आज मात्रै   यु ट्युब मार्फत सार्वजनिक गरिएको हो ।पृथ्वी ईन्टरटेन्मेंटको     प्रस्तुति रहेको उक्त भजनको निर्देशन छायांकन    दुर्गा पौडेलले गरेका हुन्  ।