कप्तान पारस आउट : नेपाललाई धक्का - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कप्तान पारस आउट : नेपाललाई धक्का



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ । कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका कप्तान पारस खड्का २८ रन बनाएर आउट भएका छन्  ।