चेलीको कथा “पराईघर” सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

चेलीको कथा “पराईघर” सार्वजनिक ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय नेपाली गीत सङ्गीतको क्षेत्र तीज विशेष बनी रहेको छ नयाँ नयाँ तीज गीत सार्वजनिक हुने क्रममा सञ्चारकर्मी ,सर्जक कल्पना रेग्मीको शब्द सङ्कलन र रामचन्द्र चन्दको लयमा लक्ष्मी रेग्मी पाठकको “पराइघर” सार्वजनिक भएको छ ।

जसमा लक्ष्मी रेग्मी र सिता श्रेष्ठको आवाजमा रहेको छ । एउटा चेलीको दर्दनाक कथामा आधारित गीतको भिडियोलाई दिलीप रेग्मीको निर्देशन गरेका छन् भने दिलीप रेग्मी र कल्पना रेग्मीको अभिनय देख्न सकिन्छ ।

https://youtu.be/OUMvt6tfmVk