रुप ज्योती पछि पद्म ज्योतीलाई पक्राउ गर्दै प्रहरी
काठमाडौँ – ज्योती समूहका उपाध्यक्ष रुपज्योतीलाई प्रहरीले पक्राउ गरेपछि चर्चित व्यवसायी पद्म ज्योतीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
काठमाडौँ जिल्ला अदालतले ठगी आरोपमा उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।
ल्यान्डमार्क हाउजिङको विषयमा ठगी गरेको आरोप उनिहरुविरुद्ध छ। प्रहरीले पक्राउको प्रक्रियामा रहेको जनाएक छ ।