जमेको पानीमा रमाउँदै बालबालिका (फोटो फिचर) - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

जमेको पानीमा रमाउँदै बालबालिका (फोटो फिचर)



विशाल पाण्डेय / कैलाली । जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिका -४ मा केही दिन अघिदेखि लगातार परेको बर्षासँगै जमेको पानीमा नुहाएर रमाउँदै गरेका बालबालिका ।