ओलीलाई साँच्चै सङ्कट परेको त्यो दिन... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीलाई साँच्चै सङ्कट परेको त्यो दिन…



जस्तो सुकै उतारचढावमा पनि रसिक भाव देखाउने प्रधानमन्त्री वैशाख अन्तिम साता भने हैरान देखिए ।

उनको हैरानीका कारक थिए, स्वामी शंकराचार्य निश्चलानन्द सरस्वती ।

भारतका यी जगत्गुरु १ जेठदेखि दसदिने भ्रमणमा नेपाल आउँदै थिए र राजधानीको टुंडिखेलमा नेपाली जनताका तर्फबाट प्रधानमन्त्री ओलीले उनको अभिनन्दन गर्नुपर्ने थियो ।

अप्ठेरो के थियो भने ओलीले सत्तारोहणअघि नै एमाले अध्यक्षको हैसियतमा यी गुरुलाई नेपाल आउन निम्तो दिईसकेको थिए ।

सोही बमोजिम विश्व हिन्दु महासंघको संयोजन गरेको थियो । यी हिन्दु गुरुको भ्रमण तालिकाबारे ओलीलाई विफ्रिङ पनि गरिएको थियो तर, ३१ वैशाख अर्थात् कार्यक्रमको अघिल्लो दिन ओलीका स्वकीय सचिव
राजेश बज्राचार्यले उक्त कार्यक्रम प्रधानमन्त्री सहभागी हुन नसक्ने जानकारी अयोजकलाई दिए ।

त्यसपछि आपत् आईलाग्यो, जब आयोजकले आफैले बोलाएको पाहुनाको अनादार गरेमा त्यसको राजनीतिक दुष्परिणाम पनि भोग्नुपर्ने हुन सक्छ , भनी चेतावनीपुर्ण जवाफ दिए । नेपाल साप्ताहिकमा यी समाचार छ