प्रधानमन्त्री ओली अस्पतालमा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रधानमन्त्री ओली अस्पतालमा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पुन: अस्पताल पुगेका छन् । उनलाई डायलासिसका लागि आइतबार ग्राण्डी अस्पतालमा लागिएको छ ।

अस्पताल पुगेका ओलीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु भएको हो । निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार नियमित डायलासिसका लागि अस्पताल लगिएको अन्नपूर्ण अनलाइनलाई जानकारी दिएकी छन् ।

डायलासिस सकिएपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किने उनको भनाइ छ । ओलीको चौथो पटक डायलासिस सुरु भएको हो ।

१२ वर्ष अघि भारतको अपोलो अस्पतालमा उनको मृगौला फेरिएको थियो।