प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । अहिले उनको स्वास्थ्य सामान्य भएको जनाइएको छ ।

अस्पतालले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।

प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको जनाइएको छ ।