ओखलढुंगामा जीप दुर्घटना,६ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगामा जीप दुर्घटनाग्रस्त् भएको छ ।
मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, भने तीनजना घाइते भएका छन् ।
मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।फाईल तस्विर

