निर्वाचन आयोगले किन बोलायो १२ दलका प्रतिनिधि ? - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

निर्वाचन आयोगले किन बोलायो १२ दलका प्रतिनिधि ?



काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ ।

बुधबार मध्याह्न १२ बजेका लागि छलफलमा बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफलका लागि बोलाइएको हो ।

आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरिएको थियो ।