नेपाल जेसिजको महाधिभेसन सुरु - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेपाल जेसिजको महाधिभेसन सुरु



काठमाण्डौ, २५ मंसिर।

नेपाल जेसिज को ४३औँ महाधिभेशन काठमाडौको टोखामा सुरु भएको छ। कार्यक्रम को समुद्घाटन नेपाली काँग्रेसका सभापति सेर बहादुर देउवाले गरेका छन।received_1396800653687472

देशभरिका जेसिज प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रम को संयोजन धापासी जेसिज ले गरेको छ।कार्यक्रममा ने का का सभापती सेर ब. देउवा, एमाले महासचिब इस्वर पोखरेल लगाएतको उपस्थिती रहेको छ। महाधिभेसन टोखाको भुतखेलचौरमा ४ दिन सम्म चल्ने छ।

कार्यक्रम भब्य र सभ्य रुपमा चल्ने, र नया नेतृत्व चयन गर्ने गोदावरी जेसिजका अध्यक्ष सुमन जोशी ले जानाकारी दिए