नेजस मुम्बई शाखा गठन - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

नेजस मुम्बई शाखा गठन



नेपाली जन सम्पर्क समिति पशचिम भारत (मुम्बई) क्षेत्र अन्तर्गत शान्ति नगर शाखाको गठन को क्रममा चक्र कुवरको अध्यक्ष एवं सुरत रावलको सचिवमा पन्द्र पधादिकारीको चयन गरिएको छ।

सोहि अवसरमा समितिका सस्थापक श्री देवी सिङ्ग खडका ,विशेष अथितिमा क्षेत्रीय समितिका अध्यक्ष एवं समाजसेवी मीन बाहादूर बोहरा को उपस्थिति रहेको थियो ।

सयौ सदस्य रहेको उक्त शाखाका पदाधिकारीहरुलाइ समितिको विधान अनुसार क्षेत्रीय अध्यक्ष मीन बाहादुर बोहराले गोपनियताको सफत दिलाएका थिए  ।

उक्त  अवसरमा सस्थापक सदस्य देवी सिङ्ग खडकाले समितिको विकास र एकता बिना प्रवासी नेपालीको हित नहुने भयकोले सम्पूर्ण कार्यकर्ताहरूलाई एकजुट हुन र सकरात्मक कार्य गर्न अनुरोध गर्नु भयो ।