एकीकृत समाजवादीका १ सय १ जना नेता एमाले प्रवेश - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

एकीकृत समाजवादीका १ सय १ जना नेता एमाले प्रवेश



नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य केन्द्र प्रसाईं नेकपा एमालेमा फर्किएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ उनीसहित १०१ जनालाई एमालेमा स्वागत गरेका छन् ।

दमकका प्रतिष्ठित व्यवसायीसमेत रहेका प्रसाईं एमालेमा केही विमति राखेर नेकपा एसमा लागेका थिए ।