नवगायक मनोज मोक्तानको आँपैको बतिलो लिएर उदाए (भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

नवगायक मनोज मोक्तानको आँपैको बतिलो लिएर उदाए (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नयाँ नयाँ गीतहरू पस्कने क्रममा अमूल्य म्युजिक प्रा लिले फेरी अर्को मनोज मोक्तानको प्रस्तुतिमा “आँपैको बतिलो” बोलको लोक दोहोरी गीत युट्युब मार्फत संसार भरी सार्वजनिक गरेको छ । महेन्द्र विश्वकर्माको उत्कृष्ट शब्दमा सागर लामाले मिठो लय बनाएका छन् । चर्चित गायिका पुर्णकला बि सी र नव गायक मनोज मोक्तानको सुमधुर स्वरले सजिएको छ ।

ग्रेट नटराज फिल्मस्को ब्यानरमा अशोक बि कले निर्देशन गरेको भिडियोलाई संकल्प भुजेलले खिचेका हुन् भने श्री नटराज फिल्मस्मा मनिष कार्कीले सम्पादन गरेका हुन् ।भिडियोमा चन्दा दाहाल र मनोज मोक्तानको दमदार नृत्य हेर्न पाइन्छ।