नरेश बोहराको शब्दमा 'माया दिए बदलामा चोट पाए'(भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

नरेश बोहराको शब्दमा ‘माया दिए बदलामा चोट पाए'(भिडियो सहित)



लाहुरे सर्जक भनेर चिनिने नरेश बोहराको शब्दमा एक पछि अर्को गीतहरू आउने क्रम जारी छ ।यसै क्रममा भर्खरै मात्र नयाँ कोसेली माया दिए बदलामा चोट पाए  बजारमा ल्याएका छन् ।

मायामा धोका पाएका बिछोडीएका मायालु जोडीको कथालाई विषय बस्तु बनाई मार्मिक शब्द रचना गरेका सर्जक नरेश बोहराको शब्द,गायक मौसम गुरुङ र गायिका पुर्नकला बि .सिको स्वर,सुरज परियारको लय,अजय रेग्मीको छायाङ्कन,कुमार के .सिको निर्देशन,सुजन के .सी. ,निलम कार्की र बुद्ध वीर थापाको अभिनय,सुजन शाहीको सम्पादन गरेका छन् ।