युट्युबमा आयो ‘नाईं नभन्नू ल ५’ (भिडियो - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

युट्युबमा आयो ‘नाईं नभन्नू ल ५’ (भिडियो



काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाईं नभन्नु ल ५’को युट्युब रिलिज गरिएको छ ।

विकास आचार्यको निर्देशन रहेको चलचित्र आज युट्युबमा रिलिज गरिएको हो ।

‘नाईं नभन्नु ल ५’मा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिसेक नेपाल लगायत कलाकार छन् ।