पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय



एजेन्सी । पाकिस्तानकै इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्ड सुनाइएको छ ।

पाकिस्तानको तीन सदस्यीय विशेष अदालतले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्ड सुनाएको हो ।

मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।