मुरारिले कसलाई दिए झ्याम की झ्याम(भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मुरारिले कसलाई दिए झ्याम की झ्याम(भिडियो सहित)



समिर प्रकाश पाण्डे
अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका मुरारी भट्टराईले आफ्नो निम्तो एल्बममा समावेश झ्याम की झ्यामको म्युजिक भिडियो निर्माण गरेका छन् । रिस्ता बस्नेत अनि प्रमोद भारद्वाज लाई भिडियोमा लिएर भिडियो निर्माण गरेका छन् ।

भिडियोमा ज्ञानु राईको छायांकन ,अनिल कुमार महर्जनको सम्पादन अनि दिनेश पाख्रीनको निर्देशन रहेको छ ।