मुना थापा मगर र गौ पुर्जा मगरको नयाँ गीत ‘ए मेरी साली...’ (भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

मुना थापा मगर र गौ पुर्जा मगरको नयाँ गीत ‘ए मेरी साली…’ (भिडियो सहित)



काठमाडौं । गायिका मुना थापा मगर र गौ पुर्जा मगरको नयाँ गीत सार्वजनिक भएको छ । ‘ए मेरी साली…’ बोलको गीतमा शब्द तथा लय शंकलन गायक गौ पुर्जा मगरको छ ।

बिलिन थापा मगरले ऐरेन्ज गरेको गीतको भिडियो पनि निर्माण गरिएको छ । बिलिन इन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको गीतको भिडियोमा नीर आले र सरिष्मा मगरले अभिनय गरेका छन् ।

भगिरथ मगरले निर्देशन गरेको भिडियोका सिनेमेटोग्राफर सुरेश श्रेष्ठ हुन भने सम्पादन नवीन घर्ती मगरले गरेका छन् ।

https://youtu.be/Y-w7sHPNIu0