मुखमा ताला सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

मुखमा ताला सार्वजनिक(भिडियो सहित)



काशी पाण्डेको   फरक शैलीको गीत मुखमा ताला सार्वजनिक भएको छ ।

लय शिखर सन्तोषले दिएका छन् भने शब्द स्वयम् पाण्डेले  लेखेका हुन्  ।दीपा नारायण झा र काशी पाण्डेद्वारा स्वर वद्ध उक्त गीतलाई ऋषिका फ्लिम्सले बजारमा ल्याएको हो  ।

काशीअर्चना मगर ,भीम थापा ,भीम केसी र रंजिताको दमदार अभिनय देख्न सकिन्छ ।