केपी शर्मा ओली र नरेन्द्र मोदीबीच भेटवार्ता (फोटो फिचर) - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

केपी शर्मा ओली र नरेन्द्र मोदीबीच भेटवार्ता (फोटो फिचर)



नयाँ दिल्ली । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको जनाएका छन् । तीनदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली र मोदीबीच वान टु वान वार्ता भएको बताइएको छ ।  ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत प्रस्थान गरेका हुन् । भारतमा प्रधानमन्त्री ओलीले आजैदेखि भेटवार्ता सुरु गरेका छन् ।

modi