मेस्सीले बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

मेस्सीले बनाए नयाँ किर्तिमान



लिओनल मेस्सीले नयाँ किर्तिमान बनाएका छन् । उनले विश्वकपमा सर्वाधिक गोल गर्ने गाब्रियल बाटिस्टुटाको कीर्तिमान बराबरी गरेका छन् ।

नेदरल्याण्डसविरुद्धको खेलमा उनले बाटिस्टुटाको कीर्तिमान बराबरी गर्न सफल भएका छन्।

उनले नेदरल्याण्ड्सविरुद्ध ७३ मिनेटमा र त्यसपछि पेनाल्टीमार्फत गोल गर्दै विश्वकपमा गोलको संख्या १० पुर्‍याए।

बाटिस्टुटाले यसअघि अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक १० गोल गरेका थिए।