मेलिना राईको स्वरमा आधुनिक गीत "मनपराए मैले" सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

मेलिना राईको स्वरमा आधुनिक गीत “मनपराए मैले” सार्वजनिक(भिडियो सहित)



समीर प्रकाश पाण्डे

तपाईँ हरुले निकै मन पराई दिनु भएको सन्तोष के.सीको एल्बुम “समुन्द्र” मा रहेको गीत “म यो धर्ती कुरा गर्छु” गए साल प्रमोद खरेलको आवजमा बजारमा आएको थियो र अहिले सोही गीतलाई महिला आवज मा ल्याएका छन् !

मेलिना राईको मीठो स्वर मा सझियको यस गीत सन्तोष के. सीको सङ्गीत र सुरज गैह्रे विवश को शब्द मा रहेको ” म यो धर्तीको कुरा गर्छु ” अहिले बजारमा आएको छ जुन गीतलाई अरेन्ज गरेका छन् कमल सौरगले ।

कुमार के .सीको निर्देशमा रहेको यस गीतलाई अजय रेग्मीको छायाङ्कनमा अनुप शिबाकोटिले सम्पादन गरेका छन् । भिडियोमा दीपक काफ्ले र नेहा  रिजालको अभिनय रहेको छ ” तिम्रो साथमा ” गीत बाट एकाएक चर्चामा आएका दीपकलाई यो गीतले कहाँ सम्म पुराउछ हेर्न बाकी छ ।