माया देउन प्लीज (भिडियो सहित)
हिमाल पोस्ट /कात्तिक २१
दैलेखी श्रष्टा बिशाल स्वनीको नयाँ लोक तथा दोहोरी गित ‘‘माया देउन प्लीज” भिडीयो सहित बजारमा सार्वजनिक भएको छ । स्ट्यान्डर म्युजीक कम्पनिमार्फत शुक्रबार बजारमा सार्बजनीक भएको उक्त गित माया र प्रेममा आधारीत रहेको छ ।
स्वर बिशाल स्वनी र तुल्सी घर्तीमगरले दिएका छन । यस्तै गितमा अभिनय हिक्मत स्वनी र चित्रा पुनको रहेको छ । ‘‘माया देउन प्लीज” लोक तथा दोहोरी गितमा शब्द श्रृजना बिशाल स्वनी आफैले गरेका हुन भने लय श्रृजना गाईका मनकुमारी सुनार र सिमा सुनारको रहेको छ ।