आजको मौसम यस्तो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आजको मौसम यस्तो



काठमाडौँ । मङ्गलबार देशभर वर्षा हुने सम्भावना छ । देशका पहाडि तथा मध्यतराईका क्षेत्रमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । उच्च हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

यस्तै, राति देशभर आंशिक वर्षाको सम्भावना छ भने, थोरै स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरूमा हिमपातको सम्भावना छ ।