यी ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यी ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना



काठमाडौं ।  देशका पूर्वी तथा मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम र पूर्वका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशैभरी आंशिकदेखि सामान्य बदली भइ देशका पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको बताईएको छ।